नवनियुक्त त्रिवि उपकुलपति बाँस्कोटाद्वारा पदभार ग्रहण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नवनियुक्त त्रिवि उपकुलपति बाँस्कोटाद्वारा पदभार ग्रहण


१८ कार्तिक २०७६, सोमबार


काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले सोमबार पदभार ग्रहण गरेका छन् ।

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा उनले पदभार ग्रहण गरेका हुन् । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले आईतबार उनलाई उपकुलपतिमा नियुक्ति गरेका थिए । सोमबार नियुक्ति पत्र बुझेर उनले पदभार ग्रहण गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस