मन्त्रिपरिषद् बैठक भोलि ११ बजे बस्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मन्त्रिपरिषद् बैठक भोलि ११ बजे बस्ने


१७ कार्तिक २०७६, आइतबार


काठमाडौँ । आइतबार साँझ बस्ने भनिएको मन्त्रिपरिषद् बैठक भोली(सोमबार)का लागि सरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त भएकोले भोलीका लागि सारिएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

आज नियुक्त हुने भनिएको प्रदेश प्रमुखको नियुक्ति भोलीको बैठकबाट हुन सक्ने जनाइएको छ ।

यसअघि आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले सातै प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन्।

Tags :
प्रतिक्रिया दिनुहोस