नेपाली मूलकी समृद्धि पहिलो पटक अमेरिकी सेनाको मेजर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपाली मूलकी समृद्धि पहिलो पटक अमेरिकी सेनाको मेजर


१६ कार्तिक २०७६, शनिबार


काठमाडौँ । नेपाली मूलकी महिला ‘पहिलोपटक’ अमेरिकी सेनाको मेजर तहमा पुग्न सफल भएकी छन् ।

नेपाली चेली समृद्धि रिमाल अमेरिकी सेनाको मेजर पदमा पुगेकी हुन् ।

११ वर्षको उमेरमा परिवारका साथ अमेरिका पुगेकी रिमाल १८ वर्षको उमेरमा हाइस्कूलको अध्ययन पूरा गरेर अमेरिकी सेनामा भर्ना भएकी थिइन् ।

उनी अमेरिकाको डालसमा बस्दै आएकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस