म्याग्दीको लेकाली गाउँ अर्मनमा चर्दै गरेका टर्की « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

म्याग्दीको लेकाली गाउँ अर्मनमा चर्दै गरेका टर्की


३ कार्तिक २०७६, आइतबार


हिमाली जिल्ला म्याग्दीको मंगला गाउँपालिका– ५ स्थित अर्मनमा स्थानीय घनश्याम सुवेदीले पालेका टर्की चारो खाँदै । सुवेदीले परीक्षणका रुपमा एक वर्षअघि दुई भाले र दुई पोथी चल्लाबाट शुरु गरेको टर्की पालन सफल भएपछि गत असारमा ६० ओटा चल्ला ल्याएर पालेका छन् । तस्वीर : धु्रवसागर शर्मा

प्रतिक्रिया दिनुहोस