यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय (सूचीसहित) « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय (सूचीसहित)


३० आश्विन २०७६, बिहिबार


काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस