महेशराज दाहाल अष्ट्रेलियाका लागि राजदूत नियुक्त « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

महेशराज दाहाल अष्ट्रेलियाका लागि राजदूत नियुक्त


२८ आश्विन २०७६, मंगलबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा महेशराज दाहाललाई नियुक्त गरेकी छन्।

संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि मन्त्रीपरिषद्ले अष्ट्रेलियामा दाहालसहित बंगलादेश, कतार र स्पेनका लागि राजदूत नियुक्त गर्न सिफारिश गरेको थियो ।

राष्ट्रपतिको कार्यालय, शीतलनिवासले मंगलबार एक विज्ञप्ती जारी गरी दाहाललाई मन्त्रीपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले राजदूत नियुक्त गरेको उल्लेख गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस