तिहारका लागि झिनिया रोटी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तिहारका लागि झिनिया रोटी


२७ आश्विन २०७६, सोमबार


पाल्पाको माथागढी गाउँपालिका–३,सराइमा भाइटीका तिहारका लागि उत्पादित झिनिया रोटी घाममा सुकाउँदै । वार्षिक झिनिया रोटी बेचेर रु पाँच लाखसम्म आम्दानी हुन्छ । तस्बिर : कृष्ण दर्नाल (रासस)

 

प्रतिक्रिया दिनुहोस