राष्ट्रपति सी को भ्रमण भव्य रुपमा सफल : प्रधानमन्त्री ओली « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपति सी को भ्रमण भव्य रुपमा सफल : प्रधानमन्त्री ओली


२६ आश्विन २०७६, आइतबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति चिनियाँ राष्ट्रपति सी चिनफिङ को नेपाल भ्रमण भव्य रुपमा सफल भएको बताएका छन् ।

नेपालको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रपति सीको भ्रमण भव्य रुपमा सम्पन्न भएको बताएका हुन् ।

राष्ट्रपति सीको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशिलता प्राप्त गरेको दावी समेत प्रधानमन्त्री ओलीले गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस