गायक उज्जवल गिरीको ‘तिमी र म…’ सार्वजनिक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गायक उज्जवल गिरीको ‘तिमी र म…’ सार्वजनिक


२९ भाद्र २०७६, आइतबार


काठमाडौं । उज्जवल गिरीको स्वर, शब्द र सङ्गीत संयोजन रहेको गीत ‘तिमी र म…’ सार्वजनिक भएको छ । लोचन घिमिरेको सङ्गीत निर्देशन रहेको ‘तिमी र म…’ गीतको भिडियो सार्वजनिक भएको हो ।

रुपेन पौडेलको निर्देशन, छायाँकन र सम्पादन रहेको गीतको भिडियोमा दीप गिरी र पासाङ गुरुङलाई फिचर्ड गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।

राजिब शेरचन थाकाली सहायक छायाँकन र अनिशा शर्माको मेकअप रहेको छ

प्रतिक्रिया दिनुहोस