ब्यावसायिक कालिज पालन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ब्यावसायिक कालिज पालन


१८ भाद्र २०७६, बुधबार


काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं. १४ साँगा ईटापुमा ‘नासिका वाईल्ड एण्ड क्याटल प्रोडक्ट प्रालि’द्वारा शुरु गरिएको ब्यावसायिक कालिज पालन । बेल्जियमबाट अण्डा ल्याई ह्याचरीमार्फत कोरलेको रिङगेक जातको कालिज प्रति गोटा तीन हजार पाँच सयदेखि चार हजारसम्म पर्छ । तस्वीर : पेमा लामा

प्रतिक्रिया दिनुहोस