ब्यावसायिक कालिज पालन « प्रशासन

ब्यावसायिक कालिज पालन


प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार १९:४३

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं. १४ साँगा ईटापुमा ‘नासिका वाईल्ड एण्ड क्याटल प्रोडक्ट प्रालि’द्वारा शुरु गरिएको ब्यावसायिक कालिज पालन । बेल्जियमबाट अण्डा ल्याई ह्याचरीमार्फत कोरलेको रिङगेक जातको कालिज प्रति गोटा तीन हजार पाँच सयदेखि चार हजारसम्म पर्छ । तस्वीर : पेमा लामा

प्रतिक्रिया दिनुहोस