विद्युत प्राधिरकणका सातौदेखि नवौँ तहसम्मका ८५ कर्मचारीको सरुवा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विद्युत प्राधिरकणका सातौदेखि नवौँ तहसम्मका ८५ कर्मचारीको सरुवा


११ भाद्र २०७६, बुधबार


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा कर्मचारी सरुवा गरेको छ ।

लामो समयदेखि एउटै ठाउँमा बसिरहेका ९औं तहको उप प्रवन्धक, ८ औं तहको सहायक प्रवन्धक र ७ औं तहका गरी ८५ जना इञ्जिनियरहरुको सरुवा गरेको हो ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस