प्रधानमन्त्री भोलि सिंगापुर जाँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानमन्त्री भोलि सिंगापुर जाँदै


४ भाद्र २०७६, बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि भोलि सिंगापुर जाने भएका छन् । उनी नियमित उपचारका लागि डाक्टरको सल्लाह बमोजिम सिंगापुर जान लागेका हुन् ।

गृह मन्त्रालयमा बुधवार आयोजित संविधान दिवस र राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो उपचारका लागि सिंगापुर जानुपर्ने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस