नेकपा सचिवालय बैठक अपराहृन ३ बजे बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेकपा सचिवालय बैठक अपराहृन ३ बजे बस्दै


३० श्रावण २०७६, बिहिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक बिहीबार अपराहृन ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

मङ्गलवार र बुधवार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।

नेकपामा स्कुल विभागबारे टुङ्गो लगाउन नसक्दा बैठक पटक पटक सारिँदै आएको छ । विभागमा आठ जनाको दाबी छ ।

प्रतिक्रिया दिनुहोस