२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वायोमेट्रिक प्रणालीबाट सुविधा

अ+ अ-

इटहरी । यातायात व्यवस्था कार्यालय इटहरीमा वायोमेट्रिक प्रणाली (टोकन सिष्टम) सञ्चालनमा आएपछि सेवाग्राहीलाई सुविधा भएको छ ।

सवारी चालक अनुमतिपत्रको फारम भर्नका लागि घण्टौँ तातोघाममा लाइन बस्नुपर्ने बाध्यता थियो । सो समस्या प्रदेश सरकार भौतिक पूर्वाधार तथा योजना मन्त्रालयले वायोमेट्रिक मेसिन उपलब्ध गराएपछि धेरै सहज भएको यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय इटहरीका कामु प्रमुख बिन्दाकुमारी नेपालले बताइन्।

सवारीचालक अनुमतिपत्रको फारमका लागि टोकन लिनलाई आफ्नो सक्कल नागरिकता, अनलाइन बिल लिएर मात्र टोकन दिने सिष्टम लागू गरिएको छ । यसबाट बीचमा मान्छे घुस्ने, पालो मिच्नेजस्ता कार्य निर्मूल हुने छ । उक्त वायोमेट्रिक प्रणालीको मेसिनका लागि प्रदेश सरकारले सात लाख बराबरको बजेट विनियोजन गरेको थियो ।

सवारी चालकको फारम भर्न भोजपुरबाट इटहरी आउनुभएका लीला बस्नेतले उक्त मेसिन आएपछि केही हदसम्म सहज भएको बताइन् । उनले भनिन्, “दिनभरिको लाइन र घाममा बस्नुपर्ने स्थिति रहेन, केही हदसम्म सहज भयो । रासस