२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी प्यालेसमा भोजभतेर गर्न नपाउने प्रशासनको निर्णयप्रति व्यवसायीको आपत्ति

अ+ अ-

काठमाडौँ। पार्टी प्यालेस ब्यवसायीले चाडपर्वको अवसरमा भोजभतेर गर्न नपाउने गरी स्थानीय प्रशासनले लगाएको बन्देजप्रति आपत्ति जनाएका छन् ।

स्थानीय प्रशासनको निर्णयले पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय संकटमा पर्ने भन्दै उनीहरुले निर्णय नसच्याइए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका प्रवक्ता कृष्णप्रसाद पाण्डेले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त निर्णय तत्काल सच्याउन आग्रह गरेका छन् ।

तत्काल माग नसच्याएमा केन्द्र, प्रदेश, स्थानीय तह तथा राजनीतिक दलले आयोजना गर्ने सबै प्रकारको कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिइएको छ ।

तीजको मौलिकतामाथि नै आँच आउने प्रकृतिका फजुल खर्च, तडकभडक, गरगहना प्रदर्शन र साङ्गीतिक कार्यक्रमका नाममा हुने ध्वनि प्रदूषण तथा होटेल एवं पार्टी प्यालेसमा हुने दर खाने कार्यक्रमलगायतका खर्चिला कार्यक्रमले हिन्दु नारीहरूले मनाउने मौलिक चाडको मौलिकतामाथि नै प्रश्न उठाएको भनी प्राप्त ध्यानाकर्षण पत्रपछि केही जिल्ला स्थित प्रशासन कार्यालयहरुले सूचना जारी गरेका थिए ।

समाजमा बढ्दो तडकभडकलाई न्यून गर्न, ध्वनि प्रदूषण हुन नदिन, फजुल खर्चलाई कटौती गर्न तथा समाजको मौलिक परम्परा गजेर्ना गर्ने किसिमले नेपाली मौलिक परम्परा र समाजको सहनशीलताको तहसमेतलाई ख्याल गरी मौलिक परम्परा अनुसार तीन मनाउन प्रशासनले आग्रह गरेको थियो ।