२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘समृद्धिमा लाग्ने बेला आयो’

अ+ अ-

मध्यपुरथिमि । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले असल सोचका साथ देशको विकास र समृद्धिमा लाग्ने बेला आएको बताएका छन् ।

प्रजातन्त्रको योद्धा, समाजसेवी एवं नेपाली कांग्रेसका पूर्वनेता स्व श्यामबहादुर कार्कीको १२औँ स्मृति दिवसका अवसरमा आज बालकोटमा आयोजित कार्यक्रममा उनले समाजलाई सकारात्मक मार्गमा डो¥याउन युवा अगाडि बढ्नुपर्ने बताए ।

गणेश आधारभूत प्रावि बालकोटका ८६ जना बालबालिकालाई पोशाक एवं स्टेशनरी सामान वितरण गरिएको श्यामबहादुर कार्की प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमा पौडेल, भक्तपुर जिल्ला पार्टी सभापति दुर्लभ थापा, सचिव उद्धव सिलवाल लगायतले स्व कार्कीले समाज, पार्टी र शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरे । कार्यक्रममा ९९ जनाले रक्तदान गरेको अध्यक्ष कार्कीले जानकारी दिए ।