छात्रालाई साइकल हस्तान्तरण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

छात्रालाई साइकल हस्तान्तरण


५ श्रावण २०७६, आइतबार


धनुषा । बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत धनुषाको मिथिला विहारी न. पा. स्थित मिथिलेश्वर माविका छात्रालाई शनिबार साइकल हस्तान्तरण गरिँदै प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत ।

प्रदेश सरकारद्वारा विद्यालयमा आयोजित कार्यक्रममा कक्षा आठमा अध्ययनरत ६४ जना छात्रालाई साइकल हस्तान्तरण गरिएको थियो । तस्बीरःअजयकुमार साह

Tags :
प्रतिक्रिया दिनुहोस