लोक सेवाको प्रश्नपत्र सामाजिक सञ्जालमा पोस्ट गरे कारबाही « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लोक सेवाको प्रश्नपत्र सामाजिक सञ्जालमा पोस्ट गरे कारबाही


५ श्रावण २०७६, आइतबार


मर्यादाक्रम सच्याऊ: लोक सेवा आयोग

काठमाडौं । लोक सेवा आयोगले प्रश्नपत्र सामाजिक सञ्जालमा पोस्ट गरेमा कारबाही गर्ने जनाएको छ ।

आयोगले लिखित परीक्षामा प्रश्नपत्र फिर्ता गर्नुपर्नेमा नगरी आफूसाथ लगेमा वा प्रतिलिपि गरी सामाजिक सञ्जालमा पोस्ट गर्ने वा सोही प्रकारका अन्य काम कारबाही गरेमा प्रचलित काूनन बमोजिम कारबाही हुने जनाएको हो ।

तीन गतेदेखि स्थानीय तहका विभिन्न पदका लागि लिखित परीक्षा सञ्चालन भई रहँदा ४ गतेको प्रश्नपत्र सामाजिक सञ्जालमा पोस्ट गरिएको थियो ।

यस्तो छ सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस