पूर्वपश्चिम राजमार्गको पुल भत्केपछि खोला तर्दै यात्रु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पूर्वपश्चिम राजमार्गको पुल भत्केपछि खोला तर्दै यात्रु


२८ असार २०७६, शनिबार


बर्दिवास । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नगरपालिकास्थित भप्सी पुल भत्किएको छ । पुलको बीच भाग नै भत्किएपछि आवत–जावत ठप्प छ ।

अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस