विश्वकप क्रिकेट : आज बंगलादेश र भारतबीच प्रतिस्पर्धा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विश्वकप क्रिकेट : आज बंगलादेश र भारतबीच प्रतिस्पर्धा


१७ असार २०७६, मंगलबार


काठमाडौं । विश्वकप क्रिकेटमा आज बंगलादेश र भारतबीच प्रतिस्पर्धा हुँदै छ।

विर्मिङहृयाममा नेपाली समय अनुसार ३ बजेर १५ मिनेटमा भारतले बंगलादेशसँग खेल्दैछ । बंगलादेशलाई पराजित गरेमा भारत सेमिफाइनलमा जाने पक्का छ ।

भारतले सात खेलमध्ये पाँच खेलमा जित, एक खेलमा हार र एक खेलमा भने वर्षाको कारण अंक बाँड्दै ११ अंक बनाएको छ ।

यता, बंगलादेशले सात खेलमध्ये तीन खेलमा जित र तीन खेलमा हार तथा एक खेलमा वर्षको कारण अंक बाँड्दै सात अंक बनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस