परम्परागत पानीघट्ट - प्रशासन प्रशासन

परम्परागत पानीघट्ट


प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार १३:००

जुम्लाको तिला गाउँपालिका–१ राराका स्थानीयले निर्माण गरेको परम्परागत पानीघट्ट । आधुनिक प्रविधिको मिल नभएकाले व्यवसायिक रुपमा परम्परागत पानीघट्टबाट जीविकोपार्जन गर्दै आएको ५७ वर्षीय वीरमाने रावत बताउँछन् ।

Tags:

प्रतिक्रिया दिनुहोस