परम्परागत पानीघट्ट

जुम्लाको तिला गाउँपालिका–१ राराका स्थानीयले निर्माण गरेको परम्परागत पानीघट्ट । आधुनिक प्रविधिको मिल नभएकाले व्यवसायिक रुपमा परम्परागत पानीघट्टबाट जीविकोपार्जन गर्दै आएको ५७ वर्षीय वीरमाने रावत बताउँछन् ।
Tags: परम्परागत पानीघट्ट