सुनचाँदीको भाउ घट्यो, आज कतिमा कारोबार हुँदैछ ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुनचाँदीको भाउ घट्यो, आज कतिमा कारोबार हुँदैछ ?


९ जेष्ठ २०७६, बिहिबार


काठमाडौं । बुधबार तोलामा ५९ हजार ४०० मा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार घटेर तोलामा ५९ हजार २०० मा काराबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ५८ हजार ९०० मा कारोबार भएको छ भने चाँदी तोलामा ७०० मा कारोबार भएको छ ।

बुधबार चाँदी तोलामा ७०५ मा कारोबार भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस