२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलायती गोर्खाको समस्या समाधान गर्न सरकारले भूमिका खेल्नुपर्छ : थापा

अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बेलायती गोर्खाले उठाएका जायज मागप्रति राप्रपाको ऐक्यबद्धता र समर्थन रहेको बताएका छन् ।

राप्रपा केन्द्रीय कार्यालय धूम्रबाराहीमा ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको ज्ञापनपत्र बुझ्दै पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापाले बेलायती गोर्खाले उठाएका मागका सम्बोधन गराउने सम्बन्धमा सरकारसँग पहल गरिने बताए ।

नेता थापाले सरकारले यी विषयलाई गम्भीरतापूर्वक लिई समस्या समाधानका निमित्त तत्काल अग्रसर हुनुपर्नेमा जोड दिए।

ब्रिटिस गोर्खा सङ्युक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अध्यक्ष थापा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भएका समयमा बेलायती गोर्खाका माग सम्बन्धमा खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गरेको थियो ।

सो अवसरमा राप्रपा महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनले बेलायती गोर्खाका विषयमा संसद्मा आवाज उठाइने प्रतिबद्धता व्यक्त गरे । तत्कालीन समयमा देशका तर्फबाट अध्यक्ष थापाले खेलेको भूमिकाप्रति सम्पूर्ण गोर्खा आभारी रहेको बताएको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दियो ।