सुनको भाउ स्थिर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुनको भाउ स्थिर


२४ बैशाख २०७६, मंगलबार


काठमाडौं । अघिल्लो दिनको तुलनामा आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ ।

नेपाली बजारमा छापावाल सुन प्रतितोला ५९ हजार ५०० मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रतितोलामा ५९ हजार २०० मा कारोबार भइरहेको छ ।

यस्तै चाँदी प्रतितोला ७२० मा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सुनचाँदी सोही मूलयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस