नेपाल एयरलाइन्सकै कर्मचारी सुनसहित पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल एयरलाइन्सकै कर्मचारी सुनसहित पक्राउ


२३ बैशाख २०७६, सोमबार


सुनसहित एकजना पक्राउ

काठमाडौं । नेपाल एयरलाइन्सका कर्मचारी सुनसहित पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालएयरलाइन्सका कर्मचारी रन्जित कुमार यादव पक्राउ परेका हुन् ।

तस्करीको सुन पास गर्दै गरेको अवस्थामा यादव पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका यादवको साथबाट ३० तोला सुन बरामद भएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस