हावाहुरीका कारण जनकपुरको विभिन्न भागमा क्षति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

हावाहुरीका कारण जनकपुरको विभिन्न भागमा क्षति


१५ बैशाख २०७६, आइतबार


धनुषामा आइतबार बिहानै आएको भीषण हावाहुरीका कारण जनकपुरको विभिन्न भागमा क्षति पु¥याएकोे छ । अचानक आएको विनाशकारी हावाहुरीका कारण जनकपुरको पुलचोकस्थित घर, टहरा, बिजुलीको पोल, ढालेको छ भने विभिन्न स्थानमा रुखहरु ढलेका छन् । तस्वीर अजयकुमार साह, रासस,धनुषा

Tags :
प्रतिक्रिया दिनुहोस