प्रधानमन्त्रीबाट साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माण अवलोकन (फोटोफिचर) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्रीबाट साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माण अवलोकन (फोटोफिचर)


१२ बैशाख २०७६, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका केही साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माण कार्यको अवलोकन गरेका छन् । प्रधानमन्त्रीले बिहीबार त्रिपुरेश्वरस्थित त्रिपुरासुन्दरी मन्दिर, वसन्तपुरस्थित हनुमानढोका परिसरलगायतका सम्पदाहरुको अवलोकन गरेका हुन् ।

२०७२ गोरखा भूकम्पको चौथो स्मृति सभाका अवसरमा काठमाडौं महानगरपालिका र राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणले बिहीबारै आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्पदा पुननिर्माणमा विवाद गर्न नहुने बताएका थिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस