जुम्लाको तिला गाउँपालिकाका १० जना स्थानीय महिला ढाँका बुन्ने सीप सिक्दै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जुम्लाको तिला गाउँपालिकाका १० जना स्थानीय महिला ढाँका बुन्ने सीप सिक्दै


प्रशासन संवाददाता

३ बैशाख २०७६, मंगलबार


जुम्लाको तिला गाउँपालिकाका १० जना स्थानीय महिला ढाँका बुन्ने सीप सिक्दै । गाउँपालिकाले १५ लाख लगानी गरी तीन महिने तालिम सञ्चालन गरेका हो । तस्वीर : मानदत्त रावल, रासस, जुम्ला

प्रतिक्रिया दिनुहोस