जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


प्रशासन संवाददाता

३ बैशाख २०७६, मंगलबार


घुससहित रंगेहात पक्राउ

बारा । निजगढ नगरपालिका- ३ बस्ने ७५ बर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय धनबहादुर बल तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

आइतबार दिउँसो आफ्नै घरमा बसिरहेको अवस्थामा तामाङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने जानकारी भए पश्चात ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

प्रतिक्रिया दिनुहोस