बुद्धचित्त फल्न थालेसँगै सुरक्षाको चिन्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बुद्धचित्त फल्न थालेसँगै सुरक्षाको चिन्ता


२ बैशाख २०७६, सोमबार


काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका– ३ सरमथलीस्थित स्थानीय बासिन्दाले बारीमा लगाएको बुद्धचित्त माला फल्न थालेपछि सुरक्षाका लागि बनाएको टहरा । राम्रो जातको माला महँगोमा विक्री हुने भएपछि अरुले क्षति पु¥याउने डरले यसरी बारीमा नै सुरक्षाका लागि मान्छेले हेरचाह गर्ने गरेका छन् । तस्वीर : पेमा लामा, रासस बनेपा

Tags :
प्रतिक्रिया दिनुहोस