सुवास खरेल पानको रेखदेख गर्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुवास खरेल पानको रेखदेख गर्दै


२६ चैत्र २०७५, मंगलबार


झापाको अर्जुनधारा नगरपालिका– १० कालिस्थानका २४ वर्षीय सुवास खरेल पानको रेखदेख गर्दै । खरेलले काली वंला जहाजी जातको तीन कट्ठा क्षेत्रफलमा व्यावसायिक पान खेती शुरु गरेका छन् । तस्वीर : सुरेन्द्र भण्डारी:रासस (सुरुङ्गा) झापा

Tags :
प्रतिक्रिया दिनुहोस