गैंडाको आक्रमणबाट दुई पर्यटक घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गैंडाको आक्रमणबाट दुई पर्यटक घाइते


२५ चैत्र २०७५, सोमबार


चितवनमा गैंडाको आक्रमण

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको आक्रमणबाट दुई जना पर्यटक घाइते भएका छन् । घाइते हुनेमा एक विदेशी र एक नेपाली छन् ।

जंगल वाकका लागि विहान ८ बजे निकुञ्ज भित्र गएका उनीहरु माथि गैंडाले आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस