आईपीएलमा बेंगलोरविरुद्ध सन्दीपले लिए विकेट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आईपीएलमा बेंगलोरविरुद्ध सन्दीपले लिए विकेट


२४ चैत्र २०७५, आइतबार


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सका लागि सन्दीप लामिछानेले विकेट लिएका छन् ।

दिल्लीका लागि सन्दीपले चौथो विकेटको रुपमा रोयल च्यालेन्जर्स बैंग्लोरका मोइन अलीलाई आउट गराएका हुन् ।

सन्दीपले अलीलाई ३२ रनमा आउट गराए । सन्दीपले तीन ओभर बलिङ गर्दै २७ रन खर्चिएर एक विकेट हात पारेका छन् । उनको अन्तिम ओभर बाँकी छ ।

बैंग्लोरले ५० ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा १०८ रन बनाएको छ ।

उनले टी ट्वान्टी क्रिकेटमा ५० विकेट पूरा गरेका छन् । उनले ४० खेलबाट ५० विकेट लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस