२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैकल्पिक ऊर्जा क्षेत्रमा सहयोग गर्न जर्मन इच्छुक

अ+ अ-

काठमाडौं । जर्मनी उर्जामा सहयोग गर्न आतुर उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र नेपालका लागी जर्मन राजदूत रोलान्ड सेफरबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा बिहिवार भएको भेटवार्तामा द्धिपक्षिय हितको विषयमा छलफल भएको थियो ।

भेटमा उर्जामन्त्री पुनले जर्मनीले उर्जा र वैकल्पिक उर्जाको क्षेत्रमा पुर्याउदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे । उनले भर्खरै मात्र सम्पन्न भएको लगानी सम्मेलन ऐतिहासिक रहेको भन्दै अव कार्यान्वयन प्रक्रियाको थालनी चांडै हुने बताए ।

मन्त्री पुनले स्माट मिटर र स्मार्ट ग्रिड सरकारको प्राथमिकतामा रहेको जानकारी दिए । ‘स्माटर मिटर र स्माट ग्रिड सरकारको प्राथमिकतामा छ, काठमाडौंमा भुमिगत केवलिङको काम समेत सुरु भइसकेको छ’, मन्त्री पुनले भने ।

भेटमा नेपालको विभिन्न क्षेत्रमा जर्मनीले गरेको सहयोगप्रती धन्यवाद दिंदै उनले आगामी दिनमा पनि द्धिपक्षिय सम्बन्ध मजबुत हुने विश्वास व्यक्त गरे ।

भेटमा जर्मन राजदूत सेफरले उर्जा र वैकल्पिक उर्जाको क्षेत्रमा सहयोग गर्न जर्मन ईच्छुक रहेको धारणा राखे । उनले स्मार्ट ग्रिडको अवस्थाका बारेमा समेत चासो व्यक्त गर्दै जर्मनी र यसमा सहयोग गर्न तयार आतुर रहेको बताए ।

राजदूत सेफरले लगानी सम्मेलन भव्य रुपमा सम्पन्न भएको भन्दै अव कार्यान्वयनको पाटोमा जोड दिनुपर्ने उल्लेख गरे । राजदूत सेफरले नेपालको शान्तिप्रक्रिया विश्वमै सफल रहेको धारणा समेत मन्त्री पुनसंगको भेटमा राखेका थिए ।