२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतको मद्रासमा टिकटकलाई रोक लगाउने आदेश

अ+ अ-

काठमाडौं । लोकप्रिय भिडियो एप टिक टकलाई भारतको एउटा राज्यमा रोक लगाइएको छ । मद्रास हाइ कोर्टले यो चिनीया एपले अश्लिलता बढाएको भन्दै रोक लगाउने आदेश दिएको हो ।

साथै अदालतले सञ्चारमाध्यमहरुलाई पनि यो एपमार्फत बनाइएका भिडियोहरु प्रशारण नगर्न भनेको छ । टिकटक एपमा प्रयोगकर्ताले केही सेकेन्डको भिडियोमा अभिनय/नृत्य प्रस्तुत गरेर अपलोड गर्ने गर्छन् । भारतमा यो एपका ५ करोड ४० लाख एक्टिभ यूजर्स छन् ।

मद्रास हाइकोर्टको बेन्चले एपविरुद्ध दायर गरिएको रिट निवेदनमाथि बुधबार सुनवाई गरेको थियो । अदालतले भनेको छ कि टिकटकको प्रयोग गर्ने दर्शकहरु बच्चाहरु पनि भएको र उनीहरु यौनशोषणको खतरामा रहने दावी गरेको छ ।

एप विरुद्ध मदुरईका वरिष्ठ वकिल तथा सामाजिक कार्यकर्ता मुथु कुमारले रिट हालेका थिए । अश्लिल साहित्य सांस्कृतिक गिरावट, बाल शोषण, आत्महत्याहरुको हवाला दिँदै एपमाथि प्रतिवन्ध लगाउने निवेदकले माग गरेका थिए ।

नेपालमा पनि टिकटक निकै लोकप्रिय छ । टिकटकमार्फत थुप्रै सेलिब्रिटीहरु पनि जन्मिरहेका छन् । खासगरी यसमा युवतीहरु बढि सक्रिय छन् ।