समायोजनले गाईलाई भैँसी र भैसिलाई गाई बनाइदियो(भिडियोसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

समायोजनले गाईलाई भैँसी र भैसिलाई गाई बनाइदियो(भिडियोसहित)


२१ चैत्र २०७५, बिहिबार


काठमाडौँ । समायोजनमा आफूहरूलाई खानेपानी तथा सरसफाइ टेक्निसियन (खापासटे) बनाएको भन्दै सब इन्जिनियरहरू आन्दोलित भएका छन् ।

फाराम भराउँदा सब इन्जिनियर नै भनेर भराइएकोमा समायोजन गर्दा खापासटे बनाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

उप समूहसमेत नहेरी सबैलाई एउटै डालोमा हालेर समायोजन गर्दा ज्येष्ठताको हिसावलेसमेत पछाडि परेको बताउँदै सब इन्जिनियर कमल माया शर्मा पौडेल भन्छिन् ‘गाईलाई भैँसी, भैसिलाई गाई बनाइ दियो ।’

थप भिडियो :

 

प्रतिक्रिया दिनुहोस