सुनको भाउ घट्यो, कतिमा कारोवार हुँदैछ ? « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुनको भाउ घट्यो, कतिमा कारोवार हुँदैछ ?


प्रशासन संवाददाता

१९ चैत्र २०७५, मंगलबार


काठमाडौं । मंगलबार (आज) सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलामा २ सय रुपैयाँ घटेर तोलाको ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको शुक्रबारदेखि नै तोलाको ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ घटेको हो ।

यस्तै, चाँदी पनि मंगलबार तोलामा ५ रुपैयाँ घटेर ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस