सर्वोच्च अदालतको न्यायाधीशका लागि पाँच जनाको नाम सिफारिश « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सर्वोच्च अदालतको न्यायाधीशका लागि पाँच जनाको नाम सिफारिश


१९ चैत्र २०७५, मंगलबार


high court

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशका लागि पाँच जनाको नाम सिफारिस भएको छ ।

आज बसेको न्याय परिषदको बैठकले न्यायाधीशका लागि पाँच जनाको नाम सिफारिस गरेको हो ।

सिफारिश गरिएको नाममा प्रकाश ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरि फुयाल र मनोज शर्मा रहेका छन् ।

सिफारिश पाँचै जनाले संसदीय सुनुवाइ समितिबाट सुनुवाइ भएपछि मात्रै पद तथा गोपनियताको सपथ लिने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस