सर्वोच्चमा पाँच न्यायाधीश नियुक्तिको तयारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सर्वोच्चमा पाँच न्यायाधीश नियुक्तिको तयारी


१९ चैत्र २०७५, मंगलबार


सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतमा रिक्त पाँच न्यायाधीश नियुक्तिको तयारी गरिएको छ । न्याय परिषदले न्याधीश नियुक्तिको तयारी गरेको हो ।

आज विहान ८ बजे न्यायाधीश नियुक्ति सिफारिसको लागि न्यायपरिषद् बैठक बोलाइएको छ ।

उच्च अदालतबाट दुई र कानुन व्यवसायीबाट तीन गरी पाँच जनाको नाम सिफारिस गर्ने तयारी गरेको परिषद् स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस