२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शंकराचार्यद्धारमा पंचमुखि शिवलिङ्गको स्थापना

अ+ अ-

वीरगन्ज । नेपालको प्रमुख प्रवेशद्धार वीरगञ्जको शंकराचार्यद्वारमा भगवान पशुपतिनाथ स्वरुपको पञ्चमुखी शिवलिङ्गको स्थापना गरीएको छ ।

वीरगन्ज महानगरपालिकाले शकंराचार्यद्धारको सौन्दरीकरण गर्ने योजनालाई मुर्तरुप दिन शंकराचार्यद्धारमा शिवलिङ्गको स्थापना गरिएको हो ।

बैद्यीक मत्र तथा पुजन गरी वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा.भिष्मकुमार भूसालले शिव लिङ्गको प्राणप्रतिष्ठा गरे पछि नगर प्रमुख विजय कुमार सरावगी, र नेपाल भारत सहयोग मञ्चका राष्ट्रिय अध्यक्ष एवम वीरगन्ज महानगरपालिकाका सदभावना दुत अशोक बैद्यले संयुक्त रुपमा शिवलिङ्गको अनावरण गरेका थिए ।

रु ३ लाख २१ हजार मुल्य परेको पंचमुखी शिवलिङ्ग शालिमार होमस प्रालिद्धारा सहयोग स्वरुप प्रदान गरिएको महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा.भिष्मकुमार भूसालले बताए ।

दाता अशोक बैद्यलाई धन्यवाद व्यक्त गर्दै प्रमुख प्रशासकिय अधिकृत डा.भूसालले संरक्षणको अभावमा जिर्ण बन्दै गएको शंकराचार्यद्धारको सौन्दर्यीकरण गर्दे पर्यटकिय स्थल बनाउने महानगरपालिको योजना विभिन्न दाताहरुको सहयोगमा पुरा हुदै गएको बताए ।

मुलुककै आर्थिक नगरी वीरगञ्ज लगायत नेपालमा भारतबाट प्रवेश गर्ने आगन्तुकहरुको स्वागत गर्दै नेपालको पहिचानलाई झलकाउने नेपाली झन्डा स्थापना गर्नुको साथै डिजिटल लाईट समेत जडान गरेपछि भारतबाट आएका आगन्तुकहरुको लागी उक्त क्षेत्र सेल्फी साइटको रुपमा विकसित हुदै गएको छ ।

स्थापना गरिएको शिवलिङ्गमा फाउन्टेन लाइट तथा फोहराको जडान पति छिटै गरिने महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले बताए ।उनले विभिन्न दाताहरुको सहयोगमा वीरगन्जको विकास कार्यलाई अघि बढाउने आफ्नो अभियान जारी रहेको समते बताए ।