२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडीमा कुष्ठरोगीको सङ्ख्यामा वृद्धि

अ+ अ-

बैतडी । जिल्लामा हाल ११ कुष्ठरोगीको उपचार भइरहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीका अनुसार गत वर्ष चार कृष्ठरोगी भेटिएका थिए ।

कुष्ठरोग सरुवा रोग भए पनि हाम्रो समाजमा कुष्ठरोगलाई विभिन्न देवीदेवताको श्रापका कारण लाग्ने रोगका रुपमा लिने गरिन्छ । उपचार गराएमा यो रोग निको हुने स्वास्थ्य कार्यालयका प्रमुख निशा जोशी बताउछन् । ‘कुष्ठरोगप्रतिको नकारात्मक धारणा हटाउनुपर्छ’, उनले भने ।

कुष्ठरोगको बारेमा चेतना फैलाएर यो रोगका बारेमा रहेका भ्रम हटाउनुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन् । बैतडीमा कुष्ठरोगको पहिचानका लागि विभिन्न स्वास्थ्य संस्थाबाट सेवा प्रदान भइरहेको छ ।

कुष्ठरोगीलाई समाजमा गरिँदै आएको हेलालाई न्यूनीकरणका लागि स्वास्थ्य कार्यालयले पनि विभिन्न कार्यक्रम गर्दै आएको छ । कुष्ठरोगको निदान र उपचार नेपाल सरकारले निःशुल्क रुपमा गर्दै आएको छ ।