लागुऔषधसहित एक जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लागुऔषधसहित एक जना पक्राउ


प्रशासन संवाददाता

६ फाल्गुन २०७५, सोमबार


घुससहित रंगेहात पक्राउ

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गा काठमाडौँले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना५ख ६५९९ नंको बसमा आज जाँच गर्दा सर्लाहीका राजेशकुमार गुप्ता लागुऔषधसहित पक्राउ परेका हुन् ।

लुकाईछिपाई ल्याउँदै गरेको लागुऔषध नाइट्रोभेट ७५७ ट्याबलेट बरामद गरिएको महानगरीय प्रहरी कार्यालयका प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस