ऐतिहासिक शहर दोलखा बजार तथा हिमपातपछि देखिएको दोलखामा पर्ने ७ हजार १३४ मिटर उचाई रहेको गौरिशंकर हिमाल । यस हिमाललाई आधार मानि नेपालको प्रमाणीक समय मापन गरिएको छ । तस्वीर : प्रभु जिरेल, चरिकोट, रासस