पोखरीमा भेटियो महिलाको शव « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पोखरीमा भेटियो महिलाको शव


प्रशासन संवाददाता

२५ माघ २०७५, शुक्रबार


भक्तपुर । घरबाट हराएको दोस्रो दिनमा भक्तपुर नगरपालिका– २ ठूलो ब्यासीस्थित पोखरीमा एक महिलाको शव भेटिएको छ ।

भक्तपुर नगरपालिका– ३ बताले बस्ने ४९ वर्षीया गङ्गा छुकाँको शव पोखरीमा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतिरमण पोखरेलले जानकारी दिए।

हिजो साँझ घरबाट हराएको भन्ने जानकारी पाएको बताउँदै उनले घटनाको अनुसन्धान अगाडि बढाएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस