हुम्लामा लगातार हिमपात, तापक्रम माइनस १० « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

हुम्लामा लगातार हिमपात, तापक्रम माइनस १०


प्रशासन विशेष ब्युरो

२४ माघ २०७५, बिहिबार


हुम्ला । लगातारको हिमपातका कारण हुम्लाको जनजीवन प्रभावित भएको छ ।

साता दिन अघि परेको हिउँ बिलाउन नपाउँदै बुधवारदेखि पुनः हिउँ पर्न थालेपछि यहाँको तापक्रम माईनस १० डिग्रीमा झरेको छ भने दुई फिट बाक्लो हिउँ जमेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस