टाटे चितुवाको छाला सहित २ जना पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

टाटे चितुवाको छाला सहित २ जना पक्राउ


प्रशासन संवाददाता

२३ माघ २०७५, बुधबार


काठमाडौं । महानगरीय प्रहरी विभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले यहि माघ २३ गते दिउँसो १४:१५ बजे अबैध टाटे चितुवाको छाला सहित २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले काभ्रे भकुण्डेबेसी घर भई बस्ने वर्ष १६ को ईन्द्र कुमार तामाङ र वर्ष १७ को राज कुमार तामाङलाई काठमाण्डौ महानगरपालिका ३२ जडिबुटीबाट चेकजाँचको क्रममा १ थान टाटे चितुवाको छाला बरामद गरी थप अनुसन्धान भई रहेको छ ।

प्रतिक्रिया दिनुहोस