प्रधानसेनापति र बेलायती सेनाका मेजर जनरल बीच शिष्टाचार भेटवार्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानसेनापति र बेलायती सेनाका मेजर जनरल बीच शिष्टाचार भेटवार्ता


प्रशासन संवाददाता

२३ माघ २०७५, बुधबार


काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापासँग बेलायती सेनाका मेजर जनरल डङ्कान क्याप्सले आज अपराह्न जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।

त्यसअवसरमा उनीहरुबीच द्विपक्षीय हित र पारस्परिक चासोका विविध विषयमा विचारविमर्श भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस