गोकुलेश्वर विमानस्थल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गोकुलेश्वर विमानस्थल


२० माघ २०७५, आइतबार


जिल्लाको एकमात्र विमानस्थल पुन सञ्चालन हुन नसक्दा अहिले गाईभैसीको चरन तथा केटाकेटीको खेलमैदानको रुपमा परिणत भएको छ । सुदूरपश्चिम प्रदेशका अन्य जिल्लाका विमानस्थल पुनः सञ्चालनको तयारी भइरहँदा दार्चुलाको एकमात्र विमानस्थल सञ्चालन हुने कुनै छाटकाट छैन् ।तस्वीरः नरेन्द्रसिह कार्की

Tags :
प्रतिक्रिया दिनुहोस