बीरेन्द्र र मेलिनाले ल्याए सोनाम ल्होछारको उपलक्ष्यमा ‘डम्फु र टुङ्ना’ (भिडियोसहित) « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बीरेन्द्र र मेलिनाले ल्याए सोनाम ल्होछारको उपलक्ष्यमा ‘डम्फु र टुङ्ना’ (भिडियोसहित)


प्रशासन संवाददाता

१५ माघ २०७५, मंगलबार


नेपाली आदिवासी समुदाय तामाङ जातीको महान चाड मध्येमा पर्ने ल्होसार नजिकिदै गर्दा यसै चाडसँग सम्बन्धित रहेर एउटा भिडियो सार्वजनिक भएको छ । गायक बीरेन्द्र मालकारको प्रस्तुति रहेको सेलो गीत ‘ डम्फु र टुङ्ना’ बोलको ल्होसार सम्बन्धि गीतको भिडियो सार्वजनिक भएको हो ।

यस गीतमा बीरेन्द्रको आफ्नै स्वर तथा शब्द रहेको छ भने उनलाई चर्चित गायिका मेलिना राइले स्वरमा साथ दिएकी छिन् । भिडियोमा भने बिसाल सेनेहाङ, सुश्मा मोक्तानको अभिनय देख्न सकिन्छ ।  चक्र महर्जनको छायांकन रहेको यस म्युजिक भिडियोलाइ अजय स्याङ्ग्तानले कोरियोग्राफी तथा निर्देशन गरेका छन् भने टंक वुढाथोकीले एरेन्ज गरेका छन् । संगीत कुल्बा सुब्बाको रहेको छ ।

भिडियोसहित :

 

प्रतिक्रिया दिनुहोस