सिमकोट विमानस्थलको हिउँ पन्छाउँदै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सिमकोट विमानस्थलको हिउँ पन्छाउँदै


प्रशासन संवाददाता

१३ माघ २०७५, आइतबार


भारी हिमपातले हुम्लामा विमानस्थल एक हप्तादेखि बन्द रहेको छ । हवाई सेवा सञ्चालनमा ल्याउनका लागि नेपाल प्रहरी, नेपाल आर्मी, शसस्त्र प्रहरी बल, सिमकोट गाउँपालिका जनप्रतिनिधि, महिलालगायतले सिमकोट विमानस्थलको हिउँ पन्छाउँदै । तस्वीर : दाने बोहरा, हुम्ला , रासस

Tags :
प्रतिक्रिया दिनुहोस